गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : नेता डा. कोइराला

Press Sanjal १० जेठ २०८२, शनिबार

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको छ।

2025-05-24-15

समाज लागु औषधको समस्याका कारण आक्रान्त बनेको छ : प्रहरी प्रवक्ता थापा

Press Sanjal १० जेठ २०८२, शनिबार

लागु औषध देशको साझा समस्याको रुपमा आएको र यसको न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने आवश्यकता बताउनुभएको छ।

2025-05-24-14

भूमिसम्बन्धी विधेयकमा कांग्रेसका ७ संशोधन प्रस्ताव

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

सत्तारुढ दल नेपाली कांग्रेसले नै भूमिसम्बन्धी विधेयकमा ७ संशोधन प्रस्ताव दर्ता गरेको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी नभएर अघोषित विरोध जनाएको कांग्रेसका तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिएको हो ।

2025-05-23-13

रास्वपा सभापति लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

2025-05-23-12

भिजिट भिसा प्रकरणमाअध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ।

2025-05-23-11

‘‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा नेपाली काँग्रेस दृढ छ" : सभापति देउवा

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ ।

2025-05-23-10

'एमाले मुलुकको स्वाधिता रक्षा र प्रतिगमनको कुचेष्टा रोक्ने अभियानको अग्रभागमा रहेको छ’ प्रधानमन्त्री केपी शर्मा

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ।

2025-05-23-9

लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ।

2025-05-23-8

मन्त्रीपरिषद्को बैठकले गभर्नरमा नियुक्त गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय

Press Sanjal ८ जेठ २०८२, बिहिबार

सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति (पाँचौँ संशोधन) आदेश, २०८२ स्वीकृत गरेको छ ।

2025-05-22-7

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध २३ लाखको भ्रष्टाचार मुद्दा

Press Sanjal ८ जेठ २०८२, बिहिबार

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

2025-05-22-6

दाग रहित नेतृत्वको संकल्प बोकेर : गभर्नर पौडेलको ५ वर्षे अभियान

Press Sanjal ८ जेठ २०८२, बिहिबार

दाग रहित नेतृत्वको संकल्प बोकेर : गभर्नर पौडेलको ५ वर्षे अभियान

2025-05-22-5

गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छस् प्रचण्ड

Press Sanjal ३ जेठ २०८२, शनिबार

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाउनुभएको छ।

2025-05-17-4

सरकारका कमीकमजोरी भए सुधार गर्दै मिलेर अगाडी बढ्छौँ : सभापति देउवा

Press Sanjal ३ जेठ २०८२, शनिबार

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै लैजाने बताउनुभएको छ ।

2025-05-17-3

सगरमाथा संवाद २०२५: ‘हिमालको व्यथा, “हामी प्रकृतिको संरक्षक त हौं, तर प्रभावमा असमान रुपमा पीडित भइरहेका छौं”: परराष्ट्रमन्त्री आरजु राणा

Press Sanjal २ जेठ २०८२, शुक्रबार

नेपालजस्तो हिमाली देशमा जलवायु परिवर्तनको प्रभाव अत्यन्त गम्भीर भइसकेको उल्लेख गर्नुहुँदै, “हामी प्रकृतिको संरक्षक त हौं, तर प्रभावमा असमान रुपमा पीडित भइरहेका छौं।”

2025-05-16-2

विचौलियाले चिनेको, संविधानले नचिनेको’ सल्लाहकार नियुक्तिमा राष्ट्रको सम्पत्तिमा बोझ नगराउन खतिवडाको आपत्ति

Press Sanjal १ जेठ २०८२, बिहिबार

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रदेशदेखि केन्द्रसम्म सल्लाहकारको नाममा भइरहेको जनशक्ति दुरुपयोगप्रति आपत्ति जनाउनुभएको छ।

2025-05-15-1
यो पनि हेर्नुहोस्