गृहमन्त्रीको राजीनामा माग गर्नु निराधार र अनुचित हो, पूरा हुँदैन सक्दैन: प्रधानमन्त्री
१७ जेठ २०८२, शनिबारगृहमन्त्रीको राजीनामा माग गर्नु निराधार र अनुचित हो, पूरा हुँदैन सक्दैन: प्रधानमन्त्री
सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने
१५ जेठ २०८२, बिहिबारसहकारी संस्थाको बचत अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकम बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने गरिने भएकोे छ ।
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुर्याइयो
१५ जेठ २०८२, बिहिबारकर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुर्याइयो
पुँजी बजारमा लगानी सुरक्षित गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ बनाइने
१५ जेठ २०८२, बिहिबारपुँजी बजारमा लगानी सुरक्षित गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ बनाइने
आगामी वर्ष २६ हजार ९०० युवालाई तालिम दिइने
१५ जेठ २०८२, बिहिबारआगामी वर्ष २६ हजार ९०० युवालाई तालिम दिइने
१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)
१५ जेठ २०८२, बिहिबारसरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ।
एक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम, प्रतिविद्यालय २५ लाख अनुदान विनियोजन
१५ जेठ २०८२, बिहिबारएक सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम, प्रतिविद्यालय २५ लाख अनुदान
पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई सुविधा दिइने
१५ जेठ २०८२, बिहिबारपोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई सुविधा दिइने
आगामी आर्थिक वर्षका लागि खेलकुदमा ६ अर्ब ८ करोड विनियोजन
१५ जेठ २०८२, बिहिबारआगामी आर्थिक वर्षका लागि खेलकुदमा ६ अर्ब ८ करोड विनियोजन
समाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ, वृद्धभत्ताको उमेर बढेन
१५ जेठ २०८२, बिहिबारसमाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ, वृद्धभत्ताको उमेर बढेन
चालू आवको बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने
१५ जेठ २०८२, बिहिबारसरकारले चालू आर्थिक वर्षमा ल्याएको कुलमध्ये ८९.४ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरेको छ।
शिक्षा मन्त्रालयलाई २ खर्ब ११ अर्ब १७ करोड बजेट
१५ जेठ २०८२, बिहिबारउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट
१५ जेठ २०८२, बिहिबारउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत गरिरहेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट
१५ जेठ २०८२, बिहिबारश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट
सार्वजनिक संस्थानमा सरकारको ७ खर्बभन्दा बढी लगानी
१५ जेठ २०८२, बिहिबारसार्वजनिक संस्थानमा सरकारको लगानी ७ खर्ब ३ अर्ब नाघ्यो, प्रतिफल ८ अर्ब मात्रै
अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत: आर्थिक वृद्धिदर ४.६१ प्रतिशत
१५ जेठ २०८२, बिहिबारअर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वक्षण संसदमा पेश गरेका छन् ।
बैंकर र व्यवसायी छुट्याउने तयारीविरुद्ध व्यवसायी आन्दोलित, बाफिया संशोधनमा चर्को असहमति
१४ जेठ २०८२, बुधबारबैंकर र व्यवसायी छुट्याउने तयारीविरुद्ध व्यवसायी आन्दोलित, बाफिया संशोधनमा चर्को असहमति
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
१४ जेठ २०८२, बुधबारऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
भिजिट भिसा प्रकरणमा प्रमाणको आधारमा दोषी भेटिए जाेसुकैलाइ कारबाही हुन्छः माहामन्त्री थापा
१४ जेठ २०८२, बुधबारभिजिट भिसा प्रकरणमा प्रमाणको आधारमा दोषी भेटिए जाेसुकैलाइ कारबाही हुन्छः माहामन्त्री थापा
गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गरिनुपर्छ : सभापति देउवा
१२ जेठ २०८२, सोमबारनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ ।