ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य : मन्त्री दीपक खड्का

Press Sanjal १२ जेठ २०८२, सोमबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताउनुभएको छ ।

2025-05-26-22

सुदूरपश्चिम प्रदेशको बेरुजु झन्डै तीन अर्ब

Press Sanjal १० जेठ २०८२, शनिबार

सुदूरपश्चिम प्रदेशको बेरुजु रकम दुई अर्ब ९८ करोड ४० लाख २० हजार रुपियाँ पुगेको छ ।

2025-05-24-21

भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तानमा शुबमन गिल नियुक्त

Press Sanjal १० जेठ २०८२, शनिबार

भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान शुबमन गिल बनेका छन्। शीर्षक्रमका ब्याट्सम्यान शुभमन गिलले हालै अवकाश लिएका रोहित शर्माको स्थान लिएका हुन्।

2025-05-24-20

देश माओवादीमय भएको भन्दै दाहाल दंग, भन्छन्- 'देशमा नयाँ क्रान्ति आवश्यक '

Press Sanjal १० जेठ २०८२, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताउनुभएको छ।

2025-05-24-19

भिजिट भिसामा संलग्नता पुष्टी भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री लेखक

Press Sanjal १० जेठ २०८२, शनिबार

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गर्नुभएको छ ।

2025-05-24-18

कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्ति नगण्य छन् : सभापति देउवा

Press Sanjal १० जेठ २०८२, शनिबार

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताउनुभएको छ ।

2025-05-24-17

सरकारले १० महिनामा उठायो ४ खर्ब ऋण, ३ खर्ब ८ अर्ब साँवा ब्याजमा भुक्तानी

Press Sanjal १० जेठ २०८२, शनिबार

सरकारले चालु आर्थिक वर्ष २०८१र८२ को १० महिनामा करिब ४ खर्ब रुपैयाँबराबर सार्वजनिक ऋण उठाउँदा ३ खर्ब ८ अर्ब हाराहारी साँवा ब्याजमा भुक्तानी गरेको छ ।

2025-05-24-16

गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ : नेता डा. कोइराला

Press Sanjal १० जेठ २०८२, शनिबार

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिनुभएको छ।

2025-05-24-15

समाज लागु औषधको समस्याका कारण आक्रान्त बनेको छ : प्रहरी प्रवक्ता थापा

Press Sanjal १० जेठ २०८२, शनिबार

लागु औषध देशको साझा समस्याको रुपमा आएको र यसको न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुनपर्ने आवश्यकता बताउनुभएको छ।

2025-05-24-14

भूमिसम्बन्धी विधेयकमा कांग्रेसका ७ संशोधन प्रस्ताव

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

सत्तारुढ दल नेपाली कांग्रेसले नै भूमिसम्बन्धी विधेयकमा ७ संशोधन प्रस्ताव दर्ता गरेको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी नभएर अघोषित विरोध जनाएको कांग्रेसका तर्फबाट संशोधन प्रस्ताव दर्ता गरिएको हो ।

2025-05-23-13

रास्वपा सभापति लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।

2025-05-23-12

भिजिट भिसा प्रकरणमाअध्यागमनबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुग्यो

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ।

2025-05-23-11

‘‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा नेपाली काँग्रेस दृढ छ" : सभापति देउवा

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ ।

2025-05-23-10

'एमाले मुलुकको स्वाधिता रक्षा र प्रतिगमनको कुचेष्टा रोक्ने अभियानको अग्रभागमा रहेको छ’ प्रधानमन्त्री केपी शर्मा

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको हक अधिकार र मुलुकको स्वाधिनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले पार्टी रहेको बताउनुभएको छ।

2025-05-23-9

लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन

Press Sanjal ९ जेठ २०८२, शुक्रबार

गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ।

2025-05-23-8

मन्त्रीपरिषद्को बैठकले गभर्नरमा नियुक्त गर्नेसहित यी हुन् मन्त्रिपरिषद्का ९ निर्णय

Press Sanjal ८ जेठ २०८२, बिहिबार

सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति (पाँचौँ संशोधन) आदेश, २०८२ स्वीकृत गरेको छ ।

2025-05-22-7

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध २३ लाखको भ्रष्टाचार मुद्दा

Press Sanjal ८ जेठ २०८२, बिहिबार

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

2025-05-22-6

दाग रहित नेतृत्वको संकल्प बोकेर : गभर्नर पौडेलको ५ वर्षे अभियान

Press Sanjal ८ जेठ २०८२, बिहिबार

दाग रहित नेतृत्वको संकल्प बोकेर : गभर्नर पौडेलको ५ वर्षे अभियान

2025-05-22-5

गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको छस् प्रचण्ड

Press Sanjal ३ जेठ २०८२, शनिबार

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च गरिरहेको आरोप लगाउनुभएको छ।

2025-05-17-4

सरकारका कमीकमजोरी भए सुधार गर्दै मिलेर अगाडी बढ्छौँ : सभापति देउवा

Press Sanjal ३ जेठ २०८२, शनिबार

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै लैजाने बताउनुभएको छ ।

2025-05-17-3
यो पनि हेर्नुहोस्